०१०-५२०४५०

शिक्षामा पहुँच सुनिश्चितता परियोजनाको बार्षिक समिक्षा सम्पन्न

कार्यक्रममा फिल्ड कार्यक्रम अधिकृतले प्रस्तुत गरेको ग्यालरी

शिक्षामा पहुँच सुनिश्चितता परियोजनाको पहिलो बर्षको कार्यक्रमको समिक्षा तथा दोस्रो बर्षकोलागी कार्ययोजना निर्माण सम्पन्न भएको छ । परियोजना संग सम्बद्ध सम्पुर्ण कर्मचारीहरु तथा चाईल्डफण्डका प्रतिनिधीहरु तथा प्रयास नेपालका कार्यसमितीका प्रतिनिधीहरुको उपस्थितीमा सम्पन्न भएको छ ।

प्रयासका साझेदारहरु

  • Nepal Government
  • Child Fund Japan