०१०-५२०४५०

बिद्यालय पुस्तकालय कार्यक्रम


चालित गाविसः ३८

बिद्यालय संख्या १२५

लक्षित समुदायः बालबालिका शिक्षक तथा समुदाय

रुम टु रिडसंगको साझेदारीतामा संचालन धादिङ जिल्लाका ३८ वटा गाविसका बिशेष गरी प्राथमिक तहका बालबालिकालाई केन्द्र बिन्दुमा राखेर पुस्तकालयको माध्यमले बिद्यालय बालक्लब मार्फत शैक्षिक साचालन भइरहेको छ । बालबालिकाहरुको अधिकारलाई ध्यानमा राखी बालबालिका परिवार तथा बिद्यालयका अभिभावक तथा शिक्षकलाई प्रकृती अनुसार क्षमता अभिवृद्धी गर्न विभिन्न तालिमकोचिङ अध्ययन अवलोकन भ्रमण तथा अन्तरकि्रयाआयबिद्यालयहरुमा पुस्तकफर्निचरशैक्षिक सामग्री सहयोग कार्यक्रम साचालन गरिरहेको छ । रुम टु रिड नेपालको साझेदारीमा संचालित यस कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्रामीण तथा शहरी भेगका सरकारी विद्यालयहरुमा पुस्तक तथा शैक्षिक सामग्रीहरुको सहयोगद्वारा पुस्तकालय स्थापना गरी शैक्षिक गुणस्तर बृद्धि गर्दै शिक्षक तथा विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुर् याउनुको साथै बाल बालिकाहरुमा सानै उमेर देखि स्वतन्त्र रुपमा बुझेर पढ्ने बानीको विकास गराउन सहयोग पुर् याउनु हो ।

मुख्य क्रियाकलापहरुः

  • पुस्तक तथा शैक्षिक सामाग्री बितरण
  • गतिबिधि सामाग्री बितरण
  • विद्यालयमा फर्निचर वितरण
  • पुस्तकालय ब्यवस्थापन सम्बन्धि तालिम
  • प्र. अ. तथा वि. ब्य. स. सँग समिक्षा बैठक
  • पुस्तकालय गतिबिधि संबन्धि तालिम
  • पुस्तकालय मेला प्रर्दशनी तथा बुक बितरण

प्रयासका साझेदारहरु

  • Nepal Government
  • Child Fund Japan
  • PE&D
  • World Education