०१०-५२०४५०

कार्यसमिति संरचना


प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालको कार्य समिति उषा वि‍. क. को अध्यक्षतामा रहेका छ र उक्त समितीमा ७ जना सदस्य र १ जना बरिष्ठ सदस्य सहित जम्मा ८ जना रहनु भएको छ । ३ जना महिला र ५ जना पुरुष रहेको यस समितिमा २ जना दलित, २ जना जनजाति र ४ जना अन्य रहनु भएको छ ।

प्रयासका साझेदारहरु

  • Nepal Government
  • Child Fund Japan
  • PE&D
  • World Education