०१०-५२०४५०

सुचना


कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ र वल्र्ड भिजन ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा धादिङ्ग जिल्लाका सल्यानकोट,गुम्दी,खाल्टे,कटुन्जे,जीवनपुर गाविसमा संचालन हुने Nepal Earthquake Response अन्र्तगत Education in Emergency and Child Protection Programme का लागि १ जना कार्यक्रम संयोजक, १ जना कार्यक्रम अधिकृत, २ जना फिल्ड अधिकृत, १ जना लेखा अधिकृ त तथा ६ जना सामाजिक परिचालक आवश्यक परेको हुँदा नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण सहित २०७२ षौष १० गते कार्यालय समय भित्र उल्लेखित ठेगानामा दरखास्त आह्वान गरिएको छ । म्याद नाघि आएको र रीत नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन ।

+पुरा पढ्नुहोस्

प्रयासका साझेदारहरु

  • Nepal Government
  • Child Fund Japan