०१०-५२०४५०

शिक्षामा पहुँच सुनिश्चितता परियोजना Securing Access for Education (SAFE) Project


बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार गर्ने उद्धेश्यका साथ  बेनिघाटरोराङ गाँउपालिकाको ६, ८ र १० वडाका १९ बिद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना कार्यान्वयनमा रहेको छ ।

परियोजना अबधि  ः अप्रिल २०२३ देखि मार्च २०२८ सम्म जम्मा ५ बर्ष

मुख्य क्षेत्र ः शिक्षा, बाल संरक्षण तथा विपद जोखिम न्यूनिकरण

दातृ निकाय ः चाईल्डफण्ड जापान

लाभान्वित वर्ग ः बालविकास देखी कक्षा १२ सम्मका सबै बालबालिका जम्मा २,०६४ जना वडा नम्वर ६, ८ र १० का १,२९९ घरधुरी जसमा चेपाङ र दलित समुदायलाई यस कार्यक्रमको केन्द्रमा राखिएको छ । १९ विद्यालयका सबै शिक्षक तथा विद्यालय ब्यबस्थापन समिती र शिक्षक अभिभावक संघका प्रतिनिधी  ११,५७३ प्रत्यक्ष लाभान्वित जनसंख्या रहेको छ ।

प्रयासका साझेदारहरु

  • Nepal Government
  • Child Fund Japan