प्रयास नेपाल
सम्पर्क ठेगाना
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल)
नीलकण्ठ धादिङ
टेलिफोन/फ्याक्स नं ०१०-५२०४५०
इमेलः prayashnepal@gmail.com
वेवसाईटः www.prayashnepal.org.np
प्रयत्नशील सामुदायिक विकास समाज (PRAYASH– Nepal) धादिङ
प्रयत्नशील सामुदायिक विकास समाज (PRAYASH– Nepal) धादिङ गैर सरकारी मुनाफा नकमाउने, धर्म निरपेक्ष, सेवामुखी सामाजिक संस्था हो । यसको स्थापना २०५८ सालमा संस्था दर्ता ऐन २०३४ अन्तरर्गत भएको हो । यस संस्थाले ग्रामीण समुदायमा अनौपचारिक शिक्षास्वास्थ्यसामुदायिक विकाससरसफाई आय आर्जन कार्यक्रमवातावरण संरक्षण सामाजिक न्याय अधिकारमुखी अवधारणासार्वजनिक सरोकारका विषयमा बहसपैरवी सामाजिक परिचालन जस्ता कार्यक्रमहरुमा साचालन गर्ने कार्यलाई उच्च प्राथमिकता दिंदै आएको छ ।
संस्थाको रणनितिहरु
आजको सन्दर्भमा कुनैपनि व्यक्ति संघसंस्थाको क्षमता अभिबृद्धि गर्न अति जरुरी छ । जसले गर्दा कार्यक्रम प्रभावकारी रुपमा लागू गर्नुका साथै त्यसको गुणस्तरियतामा समेत बृद्धि हुन जान्छ । सो का लागि संस्थामा कार्यरत व्यवस्थापन तथा कार्यक्रममा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न अपरिहार्य छ ।
प्रयासका साझेदारहरु
संस्थाले विगत लामो समयदेखि सामाजिक विकासका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुसंग हातेमालो गर्दै आफ्ना कार्यक्रमहरु अगाडी बढाईरहेको छ।

